शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • युवतीमाथि चक्कु प्रहार गरी लुटपाट
भर्खरै

युवतीमाथि चक्कु प्रहार गरी लुटपाट

  • सिधा दृष्टी बुधबार, बैशाख २९, २०७८ | May 12, 2021

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एक युवतीमाथि चक्कु प्रहार गरी लुटपाट भएको छ ।

बुढानिलकण्ठको बालुवाखानी साप्रेढुङ्गानजिक रेमिट सञ्चालन गर्ने २० वर्षीया युवतीलाई चक्कु प्रहार गरी लुटपाट भएको हो । लुटेराले नगद १ लाख ४ हजार ९ सय ४० रूपैयाँ लुटपाट गरेर लगेको थियो ।

उक्त लुटपाटमा संलग्नताको आशंकामा प्रहरीले कञ्चनपुरको भाँसी घर भई काठमाडौं भंगाल बस्ने ३६ युवकलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय