सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट एकैदिन ३१ जनाको मृत्यु भएको छ ।
कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ र अछाम जिल्लामा गरी पछिल्लो २४ घण्टामा ३१ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
सबैभन्दा धेरै कञ्चनपुरमा१६ जना, कैलालीमा १० जना, बझाङका २ जना, अछाम, बैतडी र डडेल्धुराका १/१ जनाको मृत्यु भएको निर्देशनालयले मंगलबार साँझ