शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा फैलिएको कोरोना भेरियन्ट अधिक संक्रामक : डब्ल्यूएचओ
भर्खरै

भारतमा फैलिएको कोरोना भेरियन्ट अधिक संक्रामक : डब्ल्यूएचओ

  • सिधा दृष्टी मङ्लबार, बैशाख २८, २०७८ | May 11, 2021

विश्व स्वास्थ्य संगठनले भारतमा देखिएको कोरोनाभाइरसको उत्परिवर्तनलाई अधिक संक्रामक भेरियन्ट घोषणा गरेको छ ।
भारतमा भेटिएको बी–१–६१७ भेरियन्ट अधिक संक्रामक रहेको पाइएको संगठनकी वरिष्ठ वैज्ञानिक मारिया भान केरखोभलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघिका अध्ययनहरुलाई उल्लेख गर्दै केरखोभले भाइरसको ‘न्युट्रलाइजेसन’मा कमी आएको बताएकी छन् ।भारतीय भेरियन्टविरुद्ध औषधि वा खोप कम प्रभावकारी हुने ठोस प्रमाण भने नभेटिएको उनले स्पष्ट पारेकी छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय