शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चन्द्रागिरि नगरपालिकामा बुधवार एन्टिजिन परिक्षण हुने
भर्खरै

चन्द्रागिरि नगरपालिकामा बुधवार एन्टिजिन परिक्षण हुने

  • सिधा दृष्टी मङ्लबार, बैशाख २८, २०७८ | May 11, 2021

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा बुधवार एन्टिजिन परिक्षण हुने भएको छ । नगरपालिका अन्र्तगत पर्ने वडा नम्बर ८ स्थित मातातीर्थमा स्वास्थ्य चौकीमा बिहान ८ बजेदेखि १० बजे सम्म एन्टिजिन परिक्षण हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राममणि घिमिरेले जारी गरेको सूचनामा भनिएको छ । कोरोना संक्रमितको सम्पर्कमा रहेका र कोरोनाको लक्षण देखिएका व्यक्तिहरुको कोरोना परिक्षण हुने छ ।
नगरपालिकाको सूचना

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय