सोमवार, साउन २३, २०७९ | Monday 8th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • थप ९२७१ जनामा कोरोनाभाइरस पुष्टि, १३९ को मृत्यु
भर्खरै

थप ९२७१ जनामा कोरोनाभाइरस पुष्टि, १३९ को मृत्यु

  • सिधा दृष्टी सोमवार, बैशाख २७, २०७८ | May 10, 2021

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९२७१ जना संक्रमित थपिएका छन् ।

सोमबार सम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ भने निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ।  पछिल्लो २४ घण्टामा ४ हजार ७ जना निको भएका छन् भने मृतकको कुल संख्या ३ हजार ८५९ पुगेको छ ।

यस्तै हाल देशभर सक्रिय संक्रमित  संख्या ९३ हजार १४१ पुगेको छ

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय