शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि लम्बियो
भर्खरै

काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि लम्बियो

  • सिधा दृष्टी सोमवार, बैशाख २७, २०७८ | May 10, 2021

काठमाडौँ: कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिनका लागि थपिएको छ ।

यसअघि लगाइएको निषेधाज्ञा बैशाख २९ गते सकिने भएकाले उक्त अवधि लम्ब्याइएको हो ।

सोमवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले यस्तो निर्णय गरेको हो । पछिल्लो समय कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेपछि संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा थप लम्ब्याइएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय