शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको जहाज चीन पठाइँदै
भर्खरै

अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको जहाज चीन पठाइँदै

  • सिधा दृष्टी सोमवार, बैशाख २७, २०७८ | May 10, 2021

चीनले उपलब्ध गराउने अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज राति चीन जाँदै छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार राति ११:३० बजे स्वास्थ्य सामाग्री लिन जानको लागि अनुमति दिइएको छ ।

४ सय वटा अक्सिजन सिलिन्डर र २० वटा भेन्टिलेटर लिएर वाइडवडी मंगलबार दिउँसो काठमाडौं अवतरण गर्ने तालिका रहेको छ ।

सिलिन्डर र भेन्टिलेटर चीन सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराउन थालेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय