मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा राजीनामा
भर्खरै

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा राजीनामा

  • सिधा दृष्टी आइतवार, बैशाख २६, २०७८ | May 9, 2021

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ ।

अविश्वास प्रस्तामाथि मतदान हुनु एक दिन अघि मुख्यमन्त्री गुरुङले राजीनामा दिनुभएको हो ।

प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची थियो ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाउनुभएको हो । अल्पमतमा पर्ने देखिएपछि उहाँले राजीनामा दिनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय