सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोना संक्रमणका कारण धादिङमा एक जनाको मृत्यु
भर्खरै

कोरोना संक्रमणका कारण धादिङमा एक जनाको मृत्यु

  • सिधा दृष्टी आइतवार, बैशाख २६, २०७८ | May 9, 2021

धादिङमा आज एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको नीलकण्ठ नगरपालिका–२ तिनघरेका ७५  वर्षीय पुरुष रहेको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक बिष्णु रिजालले जानकारी दिनुभयो।बिरामी भएर अस्पताल परिक्षण गराउन आएका ति पुरुषलाई अस्थाई कोभिड आईसोलेसनमा राखीएको थियो।

कोरोना सँग मिल्दोजुल्दो लक्षण देखीएपछि उनको स्वाव परिक्षणको लागि काठमाण्डौ पठाईएको थियो। उनको २४ गते कोरोना पोजिटिभ देखीएको हो। लामो समयदेखी दमको रोगी ति पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो।योसँगै धादिङ जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय