मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ठाकुर र महतो देउवा भेट्न बूढानिलकण्ठ पुगे
भर्खरै

ठाकुर र महतो देउवा भेट्न बूढानिलकण्ठ पुगे

  • सिधा दृष्टी आइतवार, बैशाख २६, २०७८ | May 9, 2021

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानिलकण्ठ पुगेका छन् ।

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने दिन नजिकिँदै जाँदा राजनीतिक सरगर्मी बढीरहेको बेला ठाकुर र महतो देउवा भेट्न बूढानिलकण्ठ पुगेका हुन् ।

जसपामा ठाकुर र महतो ओलीप्रति नरम मानिन्छन् भने जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छ ।

देउवासँगको भेटमा ठाकुर र महतोले आगामी सत्तासमीकरणबारे छलफल गर्ने बुझिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय