सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
भर्खरै

बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

  • सिधा दृष्टी शनिबार, बैशाख २५, २०७८ | May 8, 2021

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा जारी छ ।

सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक हुने भए पनि प्रधानमन्त्री ओलीले आज आकस्मिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन प्रतिनिधिसभा अधिवेशन आह्वान गरेको अवस्थामा त्यस विषषमा मन्त्रिहरुसँग छलफल गर्ने बुझिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय