सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ‘रअ’का नेपाल प्रमुख काठमाडौं आइपुगे
भर्खरै

‘रअ’का नेपाल प्रमुख काठमाडौं आइपुगे

  • सिधा दृष्टी शुक्रबार, बैशाख २४, २०७८ | May 7, 2021

भारतीय खुफिया एजेन्सी ‘रअ’का नेपाल प्रमुख काठमाडौं आइपुगेका छन् । राघवप्रसाद भट्नागर शुक्रबार नेपाल आइपुगेका हुन् । उनले ८ दिनपछि आफ्नो कार्यभार सम्हाल्ने भारतीय दूतावास स्रोतले बताएको छ ।

‘रअ’का नेपाल प्रमुख अभिजित अल्दरको कार्यकाल सकिएपछि भट्नागर नियुक्त भएका हुन् । दूतावासको कन्सुलर विङमा बसेर उनले जिम्मेवारी सम्हाल्नेछन् ।b

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय