शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ललितपुरमा निषेधाज्ञामा हिँडडुल गर्नेलाई जरिवाना
भर्खरै

ललितपुरमा निषेधाज्ञामा हिँडडुल गर्नेलाई जरिवाना

  • सिधा दृष्टी बिहिबार, बैशाख २३, २०७८ | May 6, 2021

ललितपुरमा निषेधाज्ञाको समयमा अनावश्यक हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्न थालेको छ ।

निषेधाज्ञाको समयमा विना काम घरबाहिर निस्कने र मास्क नलगाई हिँड्नेलाई जरिवाना तिराउने गरेको ललितपुरकी प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

उनका अनुसार बिहीबार १८० जना पुरुष र २६ जना महिला कारबाहीमा परेका छन् । निषेधाज्ञामा हिँडडुल गर्नेहरुबाट जरिवानावापत ३५ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय