शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एकै दिन ९०७० जनामा संक्रमण, ५४ जनाको मृत्यु
भर्खरै

एकै दिन ९०७० जनामा संक्रमण, ५४ जनाको मृत्यु

  • सिधा दृष्टी बिहिबार, बैशाख २३, २०७८ | May 6, 2021

काठमाडौं । पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन्

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय