आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रधानमन्त्री ओलीले आजलाई मन्त्रिपरिषद्को बैठक बोलाए
भर्खरै

प्रधानमन्त्री ओलीले आजलाई मन्त्रिपरिषद्को बैठक बोलाए

  • सिधा दृष्टी बिहिबार, बैशाख २३, २०७८ | May 6, 2021

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजलाई मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक बेलुका पाँच बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

बैठकमा कोरोना भाइरस संक्रमण दर तीव्र बनेपछि यसको रोकथाम र नियन्त्रण गर्न चाल्नुपर्ने कदम, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल हुने बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय