काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञाको कार्यान्वयका लागि चन्द्रागिरी नगरपालिकाले अत्यावश्यक बाहेका सेवा बन्द गर्ने जनाएको छ ।
नगरप्रमुख घनश्याम गिरीले एक विज्ञप्ती जारी गर्दै नगरपालिका र वडा कार्यालयहरुमा अत्यावश्यक बाहेका सेवा बन्द हुने जानकारी दिनु भएको हो ।
नगरपालिकाको विज्ञप्ती