सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • उपत्यकामा एकै दिन पुष्टि भए ४ हजार ८२५ कोरोना संक्रमित
भर्खरै

उपत्यकामा एकै दिन पुष्टि भए ४ हजार ८२५ कोरोना संक्रमित

  • सिधा दृष्टी बुधबार, बैशाख २२, २०७८ | May 5, 2021

काठमाडौं । काठमाडौँ उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ४ हजार ८२५ कोभिड संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ हजार ८४९ भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना छन् ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आजसम्म ६०० जना आईसीयू र १५६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय