शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
भर्खरै

माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

  • सिधा दृष्टी बुधबार, बैशाख २२, २०७८ | May 5, 2021

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिए छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाएका हुन् ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ५० सांसद छन् । २७ बैखामा विश्वासको मत लिने सरकारको तयारी छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय