सोमवार, अशोज १७, २०७९ | Monday 3rd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अक्सिजन सिलिण्डर फिर्ता गर्न चन्द्रागिरि नगर उद्योग वाणिज्य संघको अपिल
भर्खरै

अक्सिजन सिलिण्डर फिर्ता गर्न चन्द्रागिरि नगर उद्योग वाणिज्य संघको अपिल

  • सिधा दृष्टी बुधबार, बैशाख २२, २०७८ | May 5, 2021

काठमाडौं । उद्योग प्रतिष्ठान र वर्कसपमा रहेका अक्सिजन सिलिन्डरहरु फिर्ता गर्न उद्योग वाणिज्य संघ चन्द्रागिरि नगरले अपिल गरेको छ । कोरोना महामारीका कारण अक्सिजन अभावमा कोभिड १९ का बिरामीहरुलाई समस्या परेको भन्दै संघले चन्द्रागिरि नगरक्षेत्र भित्र रहेको सम्पूर्ण उद्योग, कलकारखाना र वर्कसपहरुमा रहेका अक्सिजन सिलिण्डरहरु फिर्ता गरी सहयोग गर्न अपिल गरेको हो ।

अस्पतालहरुमा भएको अक्सिजन अभाव पूर्तिका लागि सिलिण्डर फिलिंग गर्नका लागि आफूसंग भएका सम्पूर्ण सिण्डिर फिर्ता गर्न संघका महासचिव घनश्याम लुँईटेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

संघले

जारी गरेको विज्ञप्ती

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय