शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि
भर्खरै

मन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि

  • सिधा दृष्टी आइतवार, बैशाख १९, २०७८ | May 2, 2021

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री ढकालसँगै उनकी श्रीमती इन्दिरा फुयाललाई पनि संक्रमण पुष्टि भएको छ।

आज विहान स्वाब परीक्षण गर्दा दुवै जनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्री ढकालले आफू दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन्।उनले लेखेका छन्, आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड १९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ

। यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ । धन्यवाद

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय