आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली सितलनिवासमा
भर्खरै

स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली सितलनिवासमा

  • सिधा दृष्टी आइतवार, बैशाख १९, २०७८ | May 2, 2021

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

नेकपा एमालेको स्थायी कमिटी बैठक सम्पन्न भए लगत्तै प्रधानमन्त्री ओली शीतलनिवास गएका हुन् ।

एमालेले आज आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाए पनि बैठकमा भएका छलफल र निर्णय सार्वजनिक गरेको छैन ।

बैठक सकिएलगत्तै प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न जानुलाई महत्वका साथ हेरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय