बुधबार, अशोज १०, २०८० | Wednesday 27th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • इजरायलद्धारा आफ्ना नागरिकलाई सात देश जान प्रतिबन्ध
समाचार

इजरायलद्धारा आफ्ना नागरिकलाई सात देश जान प्रतिबन्ध

  • सिधा दृष्टी आइतवार, बैशाख १९, २०७८ | May 2, 2021

इजरायलले आफ्ना नागरिकलाई विभिन्न सात देश जान प्रतिबन्ध लगाएको छ ।

ती देशमा पछिल्लो समयमा कोरोना भाइरसको न्यु भेरिएन्ट पाइएको र महामारीको खतरा निकै बढेको भन्दै आफ्ना नागरिकलाई जान प्रतिबन्ध गरेको छ ।

यसरी प्रतिबन्ध गरिएका देशहरुमा युक्रेन, इथियोपिया, ब्राजिल, दक्षिण अफ्रिका, भारत, मेक्सिको र टर्की रहेका छन् ।

सो प्रतिबन्ध सोमबार (मे ३) बाट शुरु हुने र १३ दिनसम्म रहने बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय