शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आइतबार मध्यरातबाट मकवानपुरमा निषेधाज्ञा
भर्खरै

आइतबार मध्यरातबाट मकवानपुरमा निषेधाज्ञा

  • सिधा दृष्टी शनिबार, बैशाख १८, २०७८ | May 1, 2021

मकवानपुरमा कोरोना संक्रमित दैनिकरुपमा बढ्न थालेसँगै स्थानीय प्रशासनले आइतबार मध्यरातबाट निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरमा आइतबार राति १२ बजेदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

सक्रिय कोरोना संक्रमितको संख्या र जोखिमको आधारमा हेटौंडा उपमहानगर, मनहरी, थाहानगर र भीमफेदी गाउँपालिका तथा राष्ट्रिय राजमार्गको दायाँ–बायाँ ५०० मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय