शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा एकैदिन ४ लाख बढीमा कोरोना, ३५ सयको मृत्यु
भर्खरै

भारतमा एकैदिन ४ लाख बढीमा कोरोना, ३५ सयको मृत्यु

  • सिधा दृष्टी शनिबार, बैशाख १८, २०७८ | May 1, 2021
Coronavirus on scientific background

भारतमा कोरोना संक्रकणको दर दैनिक बढिरहेको छ। पछिल्लो २४ घन्टामा थप ४ लाख ८ हजार ३ सय २४ जनामा संक्रमण पुष्टि भएको छ। यो एकै दिन देखिएका अहिलेसम्मकै बढी संक्रमित भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ५ सय २२ जनाको संक्रमणका कारण ज्यान गएको छ। एक साता यता भारतमा दैनिक ३ हजार भन्दा धेरैले ज्यान गुमाइरहेका छन्।

भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ६२ हजार २ सय ५६ पुगेको छ भने

अहिलेसम्म १ करोड १९ लाख ५७ हजार ९४ जनाका संक्रमण पुष्ट भइसकेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय