मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मौसम पूर्वानुमानः दिउँसो मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना
भर्खरै

मौसम पूर्वानुमानः दिउँसो मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

  • सिधा दृष्टी शनिबार, बैशाख १८, २०७८ | May 1, 2021

काठमाडौँ । जल तथा मौषम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । महाशाखाका अनुसार आज दिउँसो र राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।भने, देशभर आंशिक देखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका थोरै र बाकी प्रदेशका एक, दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा भइरहेको छ।

यसैगरी, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केहि र तराईका भूभागका थोरै स्थानहरूमा दिउँसो

मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय