शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतीय टेलिभिजन पत्रकार रोहित सरदानाको निधन
भर्खरै

भारतीय टेलिभिजन पत्रकार रोहित सरदानाको निधन

  • सिधा दृष्टी शुक्रबार, बैशाख १७, २०७८ | April 30, 2021

भारतीय टेलिभिजन पत्रकार रोहित सरदानाको निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमणपछि उपचाररत पत्रकार सरदानको शुक्रबार निधन भएको हो ।

यसअघि अप्रिल २४ मा सरदानाले ट्वीटमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए। एक हप्तअघि ज्वरो र बाँकी लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको उनले बताएका थिए। तर पहिलेभन्दा स्वास्थ्य अवस्थामा सुधार भएको पनि उनले बताएका थिए।

रोहित सरदानाका सहकर्मी तथा इन्डिया टुडेका वरिष्ठ पत्रकार राजदीप सरदेसाईले पनि ट्वीटमार्फत सरदानाको निधनको पुष्टि गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय