शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आकस्मिक पत्रकार सम्मेलन गर्दै सभापति देउवा
भर्खरै

आकस्मिक पत्रकार सम्मेलन गर्दै सभापति देउवा

  • सिधा दृष्टी शुक्रबार, बैशाख १७, २०७८ | April 30, 2021

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार दिउँसो आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

दिउँसो ३ बजे बुढानिलकण्ठस्थित देउवा निवासमा पत्रकार सम्मेलन गर्न लागिएको सभापति देउवाका स्वकीय भानु देउवाले जानकारी दिनुभयो । कोरोनाको संक्रमण तीव्र रुपमा फैलिएपछि पार्टीको धारणा राख्न पत्रकार सम्मेलन राखिएको भानुले बताउनुभयो । भानुका अनुसार कोभिडको पछिल्लो संकटको विषयमा पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन राखिएको बताउनुभयो ।

पछिल्लो दिन दोस्रो चरणको कोरोनाको महामारी देशभर तीव्ररुपमा फैलिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय