शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • खानेपानीमन्त्री मणि थापालाई कोरोना संक्रमण
भर्खरै

खानेपानीमन्त्री मणि थापालाई कोरोना संक्रमण

  • सिधा दृष्टी शुक्रबार, बैशाख १७, २०७८ | April 30, 2021

खानेपानी तथा सरसफाइमन्त्री मणि थापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बिहान आएको पीसीआर परीक्षणको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री थापा होम आइसोलेसनमा बसेका छन् ।  मन्त्री थापाको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

छोरीलाई कोरोना संक्रमण देखिएपछि मन्त्री थापासहित परिवारका सबै सदस्य र मन्त्री क्वार्टरमा काम गर्ने सबै कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो । सचिवालयमा काम गर्ने सबै सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय