बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
भर्खरै

सुनको मूल्य तोलामा ९ सयले घट्यो

  • सिधा दृष्टी शुक्रबार, बैशाख १७, २०७८ | April 30, 2021

स्थानीय बजारमा सुनको मुल्य ९ सयले घटेको छ । बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८९ हजार ९ सय रुपैयाँमा खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, महासंघको अनुसार आज चाँदी पनि २० रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।

चाँदी हिजो प्रतितोला १३ सय १५ रुपैयाँमा किन बचेभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय