शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आजदेखि वैशाख ३० गतेसम्म देशभरका विद्यालय बन्द
भर्खरै

आजदेखि वैशाख ३० गतेसम्म देशभरका विद्यालय बन्द

  • सिधा दृष्टी बिहिबार, बैशाख १६, २०७८ | April 29, 2021

काठमाडौं । सरकारले आजदेखि वैशाख मसान्तसम्म देशभरका विद्यालय तथा शिक्षालय बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ को नयाँ भेरियन्टहरु देखिने क्रम बढेकाले रोकथाम, नियन्त्रण तथा उपचारका लागि भन्दै सरकारले मुलुकभरका शैक्षिक संस्थाहरुवैशाख ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले भौतिक उपस्थिति नभई भर्चुअल रुपमा वा वैकल्पिक माध्यमबाट पठनपाठन कायम राख्न निर्देशन दिएको छ ।

नेपालभारत स्थलगत सीमा मार्गहरु नजिकै पायक पर्ने स्थानमा नेपाली सेनाले होल्डिङ सेन्टर बनाउने र जिल्ला प्रशासनले जग्गा व्यवस्था गरे अर्थमन्त्रालयले बजेट निकासा दिने

सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।

सरकारले कोभिड बिरामीको उपचारका लागि पर्याप्त अक्सिजनको सिलिन्डर हुने गरि तत्काल आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय