बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काठमाडौमा निषेधाज्ञा : चोक-चोकमा प्रहरी, बिनाकाम हिँड्नेलाई कारबाही
भर्खरै

काठमाडौमा निषेधाज्ञा : चोक-चोकमा प्रहरी, बिनाकाम हिँड्नेलाई कारबाही

  • सिधा दृष्टी बिहिबार, बैशाख १६, २०७८ | April 29, 2021

काठमाडौ उपत्यकामा बिहान ६ बजेदेखि निषेधाज्ञा लागू गरिएको छ । अनावश्यक हिँडडुल रोक्न  प्रहरीहरू खटाइएका छन् । बिहानैदेखि ती प्रहरीले सडकमा सोधि खोजी गर्ने, परिचय पत्र हेर्ने गरिरहेका छन् ।

कोरोना भाइरसको तीव्र प्रसार रोक्ने प्रयासस्वरूप काठमाडौ, ललितपुर र भक्तपुरमा आज बिहानदेखि दुई हप्ताका लागि निषेधाज्ञा लगाइएको हो ।  बिनाकाम सडकमा निस्कनेलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय