भारतको असममा ६.४ तीव्रताको भूकम्प गएको छ । स्थानीय समयअनुसार बुधबार बिहान ७ः५१ मा सोनितपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
भूकम्पबाट भएको नोक्सानको विवरण भने आइसकेको छैन ।