सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • च्याम्पियन्स लीगमा रियल मड्रिड र चेल्सी बराबरीमा रोकिए
भर्खरै

च्याम्पियन्स लीगमा रियल मड्रिड र चेल्सी बराबरीमा रोकिए

  • सिधा दृष्टी बुधबार, बैशाख १५, २०७८ | April 28, 2021

च्याम्पियन्स लीग फूटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र चेल्सी बराबरीमा रोकिएका छन् ।

सेमिफाइनलको पहिलो लेगमा स्पेनिस जायन्ट रियल मड्रिड र इंग्लिस क्लब चेल्सीले १–१ गोलको बराबरी खेलेका हुन् ।

रियलको मैदान अल्फ्रेडो डी स्टिफानो स्टेडियममा चेल्सीले १४औं मिनेटमै क्रिष्टियन पुलिसिकको गोलसँगै अग्रता लिएको थियो । तर २९ औं मिनेटमा रियलका करिम बेञ्जिमाले गोल गर्दै खेल ११ को बराबरी गरे ।

त्यसपछि खेलमा थप गोल हुन सकेन । अब दोस्रो लेगको खेल चेल्सीको मैदानमा आगामी मे महिनाको ६

तारिखमा हुनेछ । रियल र चेल्सीबीच पहिलो लेगमा यस शताब्दीकै पहिलो भिडन्त भएको थियो

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय