शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपालमा एकैदिन थपिए ३,५५६ संक्रमित, संक्रमितको कुल संख्या ३,३५,०६१
भर्खरै

नेपालमा एकैदिन थपिए ३,५५६ संक्रमित, संक्रमितको कुल संख्या ३,३५,०६१

  • सिधा दृष्टी सोमवार, बैशाख १३, २०७८ | April 26, 2021

पछिल्लो २४ घण्टामा नेपालमा ३,५५६ संक्रमित थपिएका छन् । १२४०० जनाको पीसीआर परीक्षण गर्दा ३,४४२ र ८९३ जनाको एन्टिजेन परीक्षण गर्दा ११४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३,३५,०६१ पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ३७८ जना डिस्चार्ज भएका छन् भने यससँगै निको हुनेको संख्या २,७७,९५१ पुगेको छ । मुलुकभर हालसम्म निको हुनेको संख्या २, ७७, ९५१ रहेको जनाइएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १२

जनाको मृत्यु भएको छ भने कोभिड–१९ बाट नेपालमा ज्यान गुमाउनेको संख्या ३,१७६ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय