id="atstbx" class="at4-jumboshare at-style-responsive at-mobile addthis-smartlayers addthis-animated at4-show" role="region" aria-labelledby="at-5601f467-770f-4a0f-8d06-676f7e530f95">
पोखरा महानगरपालिका–२५ का ९१ वर्षीय पुरुष, पोखरा महानगरपालिका–१ की ५५ वर्षीय महिला, स्याङ्जाको वालिङ नगरपालिका–१२ का ५८ वर्षीय पुरुष र म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ७८ वर्षीय पुरुषको सोमबार निधन भएको जनाइएको छ ।
हाल गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१५ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।