मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • उपत्यकामा बुधवार राती देखि लकडाउन गर्ने तयारी
भर्खरै

उपत्यकामा बुधवार राती देखि लकडाउन गर्ने तयारी

  • सिधा दृष्टी सोमवार, बैशाख १३, २०७८ | April 26, 2021

कोरोना महामारी नियन्त्रणका लागि आगामी बुधवार राती ( बैशाख १५ गते ) देखि लकडाउन गर्ने तयारी भैरहेको छ । उपत्यकामा लकडाउन गर्ने बिषयमा अहिले उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैंठक बसिरहेको छ । उच्च स्रोतले दिएको जानकारी अनुसार बुधवार मध्यरात देखि उपत्यकामा निषेधज्ञा जारी गर्ने तयारी भैरहेको हो ।

यस बिषयमा प्रमुख जिल्ला अधिकारीको बैठकले आधिकारिक निर्णय गर्ने स्रोतको भनाइ छ । आइतवार बसेको बैठकले एक हप्ताका लागि जिल्ला प्रशासन कार्यालय सहित उपत्यकाका सरकारी कार्यालय बन्द गर्ने निर्णय गरिसकेका

छौं, आजको बैठकले लकडाउनको बिषयमा निर्णय गर्छ –स्रोतले भन्यो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय