शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चन्द्रागिरि नृत्यकलाकर्मी संघको सपथ ग्रहण कार्यक्रम सम्पन्न (फोटो फिचर )
भर्खरै

चन्द्रागिरि नृत्यकलाकर्मी संघको सपथ ग्रहण कार्यक्रम सम्पन्न (फोटो फिचर )

  • सिधा दृष्टी आइतवार, बैशाख १२, २०७८ | April 25, 2021

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा चन्द्रागिरि नगरपालिका नृत्यकलाकर्मी संघका नयाँ पदाधिकारी तथा सदस्यहरुलाई आज सपथ खुवाइएको छ । संघले बिशेष कार्यक्रमको आयोजना गरी नवनियुक्त कार्यसमिति तथा पदाधिकारीलाई सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको हो ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ स्थित यातायात मार्ग स्थित एकोट रेस्टुरेन्टमा आयोजित कार्यक्रममा चलचित्र निर्माता शोभित बस्नेत, चलचित्रकर्मी देवेन्द्र प्रधान, दिलबहादुर थापा, सुस्मिता बस्नेत, राजेश विष्ठ, सिधादृद्धि डकटकमका अध्यक्ष सारिका राउत, सद्भाव नेपालका अध्यक्ष अभिषेक श्रेष्ठ लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कलानिधि इन्डिरा महाविद्यालयका कलाकारहरुले

कत्थक लगायतका शास्त्रिय नृत्य प्रस्तुत गरेका थिए ।

 

 

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय