आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भकुण्डे चउरमा रक्तदान कार्यक्रम सम्पन्न
भर्खरै

भकुण्डे चउरमा रक्तदान कार्यक्रम सम्पन्न

  • सिधा दृष्टी आइतवार, बैशाख १२, २०७८ | April 25, 2021

काठमाडौं । चन्द्रागिरी नगरपालिका ८ स्थित मातातीर्थमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भकुण्डेचौर युवा समाजकोे आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कोरोनाको माहामारीमा रगतको कमि हुन नदिनको लागि नेपाल रेडक्रस सोसाइटीको सहयोगमा भकुण्डेचौर युवा समाजले रक्तदान कार्यक्रम आयोजना गरेको हो । ।उक्त कार्यक्रममा ८७ जना रक्तदाताको सहभागिता रहेको थियो ।

यस रक्तदान कार्यक्रममा आफ्नो सहभागी जनाई रगत दान गर्ने सम्पूर्ण मानुभावलाई आयोजक युवा समाजले धन्यबाद व्यक्त गरेको छ ।

साथै आर्थीक सहयो गर्ने समाजसेवीप्रति आभार प्रकट गरेको छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय