आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बाँकेमा थप एक को मृत्यु
भर्खरै

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बाँकेमा थप एक को मृत्यु

  • सिधा दृष्टी शनिबार, बैशाख ११, २०७८ | April 24, 2021

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज-३ की ६५ वर्षीया मोहम्मद सिद्धिकीको शनिबार उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

उनलाई २८ चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी संविधानसभा सदस्य सदस्य समेत हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय