मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती नर्भिकमा भर्ना
भर्खरै

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती नर्भिकमा भर्ना

  • सिधा दृष्टी शनिबार, बैशाख ११, २०७८ | April 24, 2021

भारतको हरिद्वारबाट केही दिनअघि फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना हुनुभएको छ । शाह दम्पती दुबैमा कोभिड–संक्रमण पुष्टि भए पछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकागरिएको हो ।

 

पूर्वराजाका संवाद सचिव फणि पाठकका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शनिबार दिउँसो नर्भिकमा भर्ना गरिएको छ ।

भारतको हरिद्वार भ्रमणबाट फर्किएपछि कोरोना परीक्षण गर्दा बैशाख ७ गते पूर्वराजा दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय