मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • शनिवार दहचोकमा रक्तदान कार्यक्रम हुने
भर्खरै

शनिवार दहचोकमा रक्तदान कार्यक्रम हुने

  • सिधा दृष्टी शुक्रबार, बैशाख १०, २०७८ | April 23, 2021

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको दहचोकमा शनिवार छैटौं खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । दहचोक युवा समूहको आयोजनामा रक्तदान कार्यक्रम हुन लागेको हो । बढ्दो रगतको अभाव पुर्तिका लागि रक्तदान कार्यक्रम राखिएको समूहका अध्यक्ष राजु गिरीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय