मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • इटालियन सिरी ए फुटबलमा नापोलीको फराकिलो जित
भर्खरै

इटालियन सिरी ए फुटबलमा नापोलीको फराकिलो जित

  • सिधा दृष्टी शुक्रबार, बैशाख १०, २०७८ | April 23, 2021

काठमाडौँ । इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले लाजियोविरूद्ध फराकिलो जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा नापोलीले लाजियोलाई ५– २ को फराकिलो अन्तरले हराएको हो ।

नापोलीलाई जित दिलाउन लोरेन्जो इन्सिग्नेले दुई गोल गरे । यस्तै माटियो पोलीटानो, ड्रिएस मेर्टेन्स र भिक्टर ओसीम्हेनले एक एक एक गोल गरे ।

लाजियोका सिरो इम्मोबाइल र सेर्जिज साभिकले एक एक गोल फर्काए ।

जितसँगै नापोलीले ३२ खेलमा ६३ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ । लाजियो ५८ अंक जोडेर छैटौं स्थानमा रहेको

छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय