बुधबार, अशोज १०, २०८० | Wednesday 27th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको सेमिफाइनल प्रवेश
भर्खरै

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको सेमिफाइनल प्रवेश

  • सिधा दृष्टी बिहिबार, बैशाख ९, २०७८ | April 22, 2021

काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा एन्जर्सलाई ५० को फराकिलो अन्तरले पराजित गर्दै पीएसजी अन्तिम चारमा पुगेको हो ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन माउरो इकार्डीले ह्याट्रिक गोल गरे । यस्तै नेयमारले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय