मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
भर्खरै

मंगलबार थपिए १७३६ जना संक्रमित

  • सिधा दृष्टी मङ्लबार, बैशाख ७, २०७८ | April 20, 2021

नेपालमा मंगलबार थप १७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोनासंक्रमितको कुल संख्या २,८७,५६७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३,१०२ पुगेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय