आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बैँक / वित्त
  • नेप्से २ दशमलव ६८ अंकले मात्रै बढ्यो
बैँक / वित्त

नेप्से २ दशमलव ६८ अंकले मात्रै बढ्यो

  • सिधा दृष्टी मङ्लबार, बैशाख ७, २०७८ | April 20, 2021

काठमाडौं। आज साताको तस्रो दिन मंगलबार सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक झिनो अंकले उकालो लागेको छ ।आज २ दशमलव ६८ अंकले मात्रै नेप्से परिसूचक बढेको हो । सेन्सेटिभमा ०.१० प्रतिशतको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचकसँगै कारोबार ५ अर्ब ५२ करोड रुपैयाँ मात्रै भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय