बुधबार, अशोज १०, २०८० | Wednesday 27th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सार्वजनिक स्थलमा ५ जना भन्दा बढी भेला हुन रोक, पार्टी प्यालेसहरु पनि बैशाखभर बन्द हुने
भर्खरै

सार्वजनिक स्थलमा ५ जना भन्दा बढी भेला हुन रोक, पार्टी प्यालेसहरु पनि बैशाखभर बन्द हुने

  • सिधा दृष्टी सोमवार, बैशाख ६, २०७८ | April 19, 2021

काठमाडौं । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ ।

यो आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय