बुधबार, अशोज १७, २०८० | Wednesday 4th October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भकुण्डेचौरमा बैशाख ११ गते रक्तदान कार्यक्रम हुँदै
भर्खरै

भकुण्डेचौरमा बैशाख ११ गते रक्तदान कार्यक्रम हुँदै

  • सिधा दृष्टी आइतवार, बैशाख ५, २०७८ | April 18, 2021

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ स्थित भकुण्डे चौरमा आगामी शनिवार बैशाख ११ गते रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । भकुण्डेचौर युवा समाजको आयोजनामा रक्तदान कार्यक्रम आयोजना हुन लागेको हो । कोरोना महामारीको दोस्रो लहर सुरु भएको अवस्थामा रगतको कमी हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष विमोद केसीले सिधादृष्टिलाई जानकारी दिए ।
बिहान १० बजेदेखि दिउँसो २ बजे सम्म सञ्चालन हुने रक्तदान कार्यक्रममा सबैंलाई सहभागी हुन अध्यक्ष केसीले आग्रह गरे । भकुण्डे चौर ग्राउण्डमा कार्यक्रम

हुने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय