मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • त्रिकोणात्मक टी -ट्वान्टी सिरिजमा आज मलेसिया र नेदल्याण्ड्स बीच खेल हुने
भर्खरै

त्रिकोणात्मक टी -ट्वान्टी सिरिजमा आज मलेसिया र नेदल्याण्ड्स बीच खेल हुने

  • सिधा दृष्टी आइतवार, बैशाख ५, २०७८ | April 18, 2021

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा शनिबारदेखि सुरु भएको त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज नेदरल्याण्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ।

खेल कीर्तिपुरस्थित टी-यू अन्तर्राष्ट्रिय मैदानमा १२:१५ बजे सुरु हुनेछ । शनिबार भएको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।आज नेदरल्याण्ड्स र मलेसिया सुदख सुरुआत गर्ने लक्ष्यमा छन् । नेदरल्याण्ड्स र मलेसिया यसअघि टी-२० क्रिकेटमा भेट भएका छैनन् ।

तीन टोली सहभागी सिरिजमा डबल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय