शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • घाँसको बिउ बितरण गर्दै चन्द्रागिरि नगरपालिका
भर्खरै

घाँसको बिउ बितरण गर्दै चन्द्रागिरि नगरपालिका

  • सिधा दृष्टी आइतवार, बैशाख ५, २०७८ | April 18, 2021

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगरपालिका भित्रका कृषकहरुलाई बर्खे घाँसे विउ वितरण गर्ने भएको छ । नगरपालिकाले बार्षिक कार्यक्रम अनुसार टियोसेन्टी(मकैं चरी ) नामक घाँसको विउ वितरण गर्न लागेको जनाएको छ ।

ठूला व्यवसायीक कृषि फार्मलाई १० केजी, मझौला फार्मलाई ५ केजी र साना कृषकलाई १ देखि ३ केजीको दरले घाँसको विउ वितरण गर्ने जनाएको छ । सोमवार दिनको ११ बजे देखि ३ बजे सम्म वडा नम्बर १२ स्थित बलम्बुमा पशु सेवा शाखाबाट घाँसको विउ वितरण गर्ने नगरपालिकाले जानकारी दिएको छ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय