शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मसान्तसम्म सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय
भर्खरै

मसान्तसम्म सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

  • सिधा दृष्टी शनिबार, बैशाख ४, २०७८ | April 17, 2021

काठमाडौं । कोभिड– १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालयहरु आगामी बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

 

सिंहदरबारमा शनिबार बसेको बैठकले बैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णयसँगै सरकारलाई सिफारिस गरेको जनाइएको छ । अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने बैठकले निर्णय गरेको जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय